Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जुम्लामा ‘ज्ञानेन्द्र शाही जिताऔँ’ अभियान सुरु

जुम्लामा ‘ज्ञानेन्द्र शाही जिताऔँ’ अभियान सुरु

  • काठमाडौँ । जुम्लामा ज्ञानेन्द्र शाही जिताउनकाे लागि अभियान सुरु भएको छ। आउँदाे मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका शाहीले आज आइतबार एक औपचारिक कार्यक्रम गरी ‘ज्ञानेन्द्र शाही जिताऔँ’अभियान सुरु गरेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    सबै स्थानीय तहमा पुगेर स्थानीयवासीसँग भेटघाट गरेपछि अभियान सुरु गरिएको शाहीले बताएका हुन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij