Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचनमा ५ सय ३ प्रकारका मतपत्र 

निर्वाचनमा ५ सय ३ प्रकारका मतपत्र 

  • काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने र दुवै निर्वाचन गरी करिब ८ करोड मतपत्र छापिने बताएको हो ।

    onlinepatrika
    Arghakhachi

    आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक क्षेत्रमा फरकफरक, प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा फरक, सातै प्रदेशको समानुपातिकतर्फ प्रत्येक प्रदेशमा फरक तथा प्रतिनिधि सभातर्फको पुरै देशलाई ‘एक निर्वाचन क्षेत्र’ मान्ने समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि छुट्टै प्रकारको मतपत्र प्रयोग हुने जानकारी दिए ।

    AGNI GROUP

    जसअनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकारकै मतपत्र प्रयोग हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij