Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

  • काठमाडौँ। मंसिर ४ गते तय भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा ४ बजे बस्नेछ।

    onlinepatrika
    Arghakhachi

    यसअघि बसेको कार्यदल बैठकमा सत्तारूढ दलहरूले आफ्ना-आफ्ना दाबी पेस गरेका थिए। नेपाली कांग्रेसले सबैभन्दा धेरै सिटमा दाबी गरेको थियो भने दोस्रो स्थानमा नेकपमा मा‌ओवादी केन्द्रले गरेको थियो।

    AGNI GROUP

    नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए। जसकारण दलहरू सिट बाँडफाँडको निष्कर्षमा पुग्न नसकेका हुन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij