Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

'महानगरको अभियानमा सँगसँगै छु' - उपमेयर सुनिता डंगोल

'महानगरको अभियानमा सँगसँगै छु' - उपमेयर सुनिता डंगोल

  • काठमाडौं । अनाधिकृत संरचनाहरु हटाउने महानगरको अभियानमा आफू सँगै रहेको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्पष्ट पारेकी छन् । बालेन्द्र साहको यो अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि उनले स्पष्टीकरण दिएकी हुन् । 

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनिताले काठमाडौं महानगरले गरिरहेको अनधिकृत संरचना हटाउने अभियानका साथै अन्य कानून कार्यान्वयन गर्ने सबै कार्यमा उपमेयरको हैसियतले आफ्नो साथ, सहयोग र समर्थन रहेको जानकारी गराएकी हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij