Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

महानगरले रत्नपार्क-भोटाहिटी अण्डरपासमाथिको संरचना भत्काइँदै

महानगरले रत्नपार्क-भोटाहिटी अण्डरपासमाथिको संरचना भत्काइँदै

  • काठमाडाैँ । काठमाडाैँ  महानगरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथि बनाइएको संरचना भत्काउन सुरु गरेको छ । ती संरचना अवैधरुपा बनाइएको भन्दै भत्काउन थालेको हो । पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीत भएकाले भत्काउन लागेको महानगरले जनाएको छ ।

    images
    images
    images

    महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन सुरु गरिएको हो । सब-वेभित्रका ७ वटाबाहेक सबै सटर अवैध भएका महानगरले जनाएको छ । ती सब–वेमा पैदलयात्रु हिँड्न सकस भएकाले भत्काउन लागिएको हो । ती संरचना सबै हटाइने महानगरले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट