Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

नेवा समुदायको आस्थामाथि धावा बोल्ने अपूर्व प्रहरी नियन्त्रणमा

नेवा समुदायको आस्थामाथि धावा बोल्ने अपूर्व प्रहरी नियन्त्रणमा

  • काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई नियन्त्रणमा लिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए । उनीविरूद्ध जाहेरी अनुसार नै अनुसन्धान अघि बढाउने एसएसपी बोहराले बताए ।

    AGNI GROUP

    यो पनि । 

    परम्परामाथि धावा बोल्दा अपूर्व क्षितिजविरुद्ध प्रहरीमा उजुरी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij