Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । सर्बोच्च अदालतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।
शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राख्दै अधिवक्ता दीपकराज जोशीले निवेदन दिएका थिए ।
केही दिन अघि संविधानलाई संसोधन गरी सर्वाेच्च अदालतलाई अधिकार दिउँ भनी शाहले फेसबुकमा स्टाटस लेखेका थिए । सो स्टाटसले अदालतको अवहेलना भएको जोशीको भनाई रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij