Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थपिए फेरि २२६ कोरोना संक्रमित

थपिए फेरि २२६ कोरोना संक्रमित

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  जानकारी दिएको छ । 

    onlinepatrika
    Arghakhachi

    ४ हजार ११ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५२५ जनाको पिसिआर परीक्षण गर्दा १४५ र २४८६ जनाको परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो।

    AGNI GROUP

    २२३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्। सोमबार यसको संक्रमणबाट कसैको मृत्यु भएको छैन। देशभर ३२३५ जना सक्रिय संक्रमित छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij