Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

सहकुलको काँधमा संगठनको जिम्मा !

सहकुलको काँधमा संगठनको जिम्मा !

  • काठमाडौं । कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी सहकुल थापाले सम्हालेका छन् । प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले विश्वभरका प्रहरी प्रमुखहरुको सम्मेलनमा जानुअघि थापालाई कार्यवाहक जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार साँझ आईजीपी सिंह अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदैछ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij