Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले र राप्रपाबीच चुनावी तालमेल

एमाले र राप्रपाबीच चुनावी तालमेल

  • काठमाडौं। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल हुने निश्चित भएको छ। यी दुई दलबीच चुनावी तालमेल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भइसकेको छ। अहिले यी दुई पार्टीबीच अनौपचारिक रुपमा संवाद र छलफल जारी छ।

    onlinepatrika
    Arghakhachi

    एमाले र राप्रपाबीच चुनावी तालमेलको विभिन्न मोडालिटीमा छलफल भइरहेको छ। यी दुई दलबीच मुलुकभर तालमेल नभइ निश्चित ठाउँमा मात्रै तालमेल गरेर जाने सहमति भएको छ।

    AGNI GROUP

    झापा, मोरङ, चितवन, धादिङ बाँके, नवरपसारी पश्चिमलगायतका जिल्लामा चुनावी तालमेल गर्ने विषयमा सकरात्मक छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij