Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

तीन चोर सुनाकोठीबाट च्याप्पै

तीन चोर सुनाकोठीबाट च्याप्पै

  • ललितपुर । हरिसिद्धि जलमा संचालित थान्सी नेवा कटेजमा चोरीमा संलग्न तीन जना पक्राउमा परेका छन् । चोरी भएको दुश्य सीसीटिभीबाट हेरेर चोरीमा संलग्नलाई पक्राउ गरिएको हो । चोरीमा संलग्नलाई सुनाकोठीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । चोरीको घटनालाई अनुसन्धान गरेर चोरीमा संलग्नलाई तत्कालै पक्राउ गरिएको थियो । 

    onlinepatrika
    Arghakhachi

    यस्तै, ताल्छिखेलस्थित धराने सेकुवामा चोरी भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij