Logo

Aug 29 2025 | २०८२, भदौ १३ गते

Aug 29 2025 | २०८२, भदौ १३ गते

भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

  • काठमाडौँ । भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आइतबार नेपाल आउँदैछन्।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौँ आउने तय भएकाे छ।

    images
    images
    images

    भारतीय सेनाका प्रमुख पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने तयारी छ।

    images

    यसका साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मालगायत देशका उच्च पदस्त व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे  छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट