Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

७ क्यासिनोलाई ७ दिनमा कर तिर्न निर्देशन

७ क्यासिनोलाई ७ दिनमा कर तिर्न निर्देशन

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७ वटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्राचार गरेको छ । आइतबार महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जारी गरेको पत्रमा भनिएको छ, ‘बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पटक-पटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५ / ०७६ देखि हालसम्म कर नबुझाएकोले गर्दा ७ दिनभित्र मनोरञ्जन कर बुझाउनु ।’

    onlinepatrika
    Arghakhachi

    महानगरले म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलको प्यालेस क्यासिनो, प्याडिसन होटलको क्यासिनो प्याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, सोल्टी होटलको माजोङ इन्टरटेनमेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई ७ दिनभित्र कर बुझाउन भनेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij