Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले डेंगी र कोभिडका बिरामी बढ्न थालेपछि करारमा ४० जना नर्स माग गरेको छ।
साथै सर्जिकल भवन सञ्चालनका लागि पनि जनशक्ति आवश्यक परेका लागि ४० जना स्टाफ नर्स करार सेवामा पदपूर्ति गर्न लागेको अस्पतालले जनाएको छ।
यसरी नियुक्ती भएका नर्सहरु लोकसेवाबाट पदपूर्ति भई आएपछि स्वत हट्ने अस्पतालले जनाएको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij