Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

आयोगद्वारा आज दलहरुसँग छलफल गर्दै

आयोगद्वारा आज दलहरुसँग छलफल गर्दै

  • काठमाडौँ ।आगामी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनको मनोनयन गर्ने दिन निजिकिएसँगै निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आज समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न लागेको जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार आज मध्याह्न १२ बजे दलहरुलाई बोलाइएको छ। आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ। आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरुले चुनाव प्रचार गर्न पाउने छैनन्।

    AGNI GROUP

    असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij