Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

विद्युत् प्राधिकरणमा रोजगारीको अवसर (विज्ञापनसहित)

विद्युत् प्राधिकरणमा रोजगारीको अवसर (विज्ञापनसहित)

  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ। लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ। प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ।

    onlinepatrika
    Arghakhachi

    प्राधिकरणले एक सह निर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उप प्रबन्धक,एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ।

    AGNI GROUP

    ele.jpg-3-scaled.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij