Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । धुनषामा आमाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन्। सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij