Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

ठूलो मात्रामा लागुऔषध बरामद

ठूलो मात्रामा लागुऔषध बरामद

  • काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले ठूलो मात्रामा लागुऔाषध बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    एनसीबीका अनुसार विभिन्न किसिमका औषधिजन्य लागुऔषध, गाँजा, चरेशसहित १५ जनाभन्दा बढी मान्छे पक्राउ गरिएको हो ।

    AGNI GROUP

    लागुऔषधको कारोबार गर्ने गिरोहको सञ्जालकले भारतदेखि काठमाडौंसम्म ल्याएर बेचबिखन गर्ने गरेको पाइएको छ। एनसीबीले यी गिरोहका १५ सदस्यलाई पक्राउ गरिएको जनाएको छ ।

    एनसीबीले आइतबार दिउँसो १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij