Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । न्यूरोड क्षेत्रमा सवारी आवागमन चार दिन सम्मको लागि निषेध गरिने भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार सवारी चापलाई मध्यनजर गर्दै न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रे सवारी साधनहरूलाई चार दिन निषेध गरिएको छ ।
घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फुलपातीका दिन बिहान १० बजे देखि साँझ सवारी चाप सामान्य नहुन्जेल सम्म खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइको कार्यालयले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij