Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

करेन्ट लागि एक कर्मचारीको मृत्यु

करेन्ट लागि एक कर्मचारीको मृत्यु

  • काठमाडौँ । दुहबी नगरपालिका-३ मा रहेको नेपाल विद्युत् प्राधिकरण कार्यालयमा करेन्ट लागि एक कर्मचारीको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मृत्यु हुनेमा विद्युत् प्राधिकरणको ग्रिड शाखामा कार्यरत बुढिगंगा गाउँपालिका-४ का ४१ बर्षीय महमत साबिर मियाँ रहेका छन् । कार्यालय पेरिमिटरभित्र पानी चलाउने मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए।

    AGNI GROUP

    मियाँको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij