Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । दशैंको समय चलिरहँदा सतर्क हुनुपर्ने देखिएको छ । यो समयमा ललितपुर र भक्तपुरमा चोरीका घटना भएका छन् । प्रहरीका अनुसार ललितपुरको गोदावरीमा चोरी भएको छ । कोठाको ताला फोडेर सुनचाँदीका विभिन्न गहना चोरी भयो । यस्तै भक्तपुरम्ँ वीरसिं राईको घरबाट चोरी भएको छ । चोरीमा संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij