Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

सालकको खपटासहित दुई जना पक्राउ

सालकको खपटासहित दुई जना पक्राउ

  • काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपटासहित दुई जनालाई पक्राउ गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका–४ घर भएका ५५ वर्षीय यम बहादुर कामी र सिन्धुली फिक्कल गाउँपालिका–४ घर भएका २८ वर्षीय रत्न बहादुर मगर रहेका छन्।

    AGNI GROUP

    सो स्थानमा अवैध रूपमा सालकको खपटाको कारोबार भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटासहित पक्राउ गरेको हो। कारवाहीको लागि उनीहरूलाई वन डिभिजन कार्यालय काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij