Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

नेपाल लाइफको कल सेन्टर दसैँ बिदामा पनि सुचारु हुने

नेपाल लाइफको कल सेन्टर दसैँ बिदामा पनि सुचारु हुने

  • काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँ बिदामा पनि कल सेन्टर सुचारु गर्ने निर्णय गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    कम्पनीले  ग्राहकका जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर खुला राख्ने बताइएको छ । बिदाको अवधिभर (दशैंको टीकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म कल सेन्टर संचालन हुनेछ ।

    AGNI GROUP

    ग्राहकले इन्स्योरेन्सको कल सेन्टरमा कल , इमेल, ह्वाट्स एप र भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा राख्न सक्नेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij