Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

यस्तो देखियो खग्रास चन्द्रग्रहण

यस्तो देखियो खग्रास चन्द्रग्रहण

  • काठमाडौँ । आज कात्तिक २२ गते मंगलबार साँझ खग्रास चन्द्रग्रहण लागेको छ । सो ग्रहण ५:११ मा सुरू भएर बेलुका ६:३४ मा समाप्त भएको छ।

    onlinepatrika
    Arghakhachi

    आजको चन्द्र ग्रहण सफा आकाश भएका ठाउँबाट देखिएको छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो ।

    AGNI GROUP

    सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ । जब चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिन्छ तब ग्रहण लाग्ने गर्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij