Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

लागु औषध कारोबारी पक्राउ

लागु औषध कारोबारी पक्राउ

  • काठमाडौँ । रौतहट चन्द्रपुर नगरपालिका वाड नं. ४ स्थित संजय होटलबाट एक जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा रौतहट चन्द्रनिगाहपुर ६ गुम्बाटोल बस्ने  ३२ बर्षीय करण राई रहेका छन् ।

    AGNI GROUP

    प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागुऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले लागु औषध नाईट्रोभेट ६४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतलसहित राईलाई पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij