Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस नेता उमेश श्रेष्ठको गाडी तोडफोड

कांग्रेस नेता उमेश श्रेष्ठको गाडी तोडफोड

  • काठमाडौं । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ। बुधबार बिहान अपरिचत व्यक्तिको समूहले श्रेष्ठको गाडीमाथि तोडफोड गरेका हुन्। श्रेष्ठको बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले बिहान ११ बजेतिर तोडफोड गरेको प्रहरीले जनाएको छ

    onlinepatrika
    Arghakhachi

    गाडी रोकेर भेटघाटमा रहेको बेला भरतपुर महानगरपालिका वडा नं १० पुरानो मेडिकल कलेज अगाडि श्रेष्ठको गाडीमाथि तोडफोड भएको हो। तीनवटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ। केही दिनअघि चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको गाडीमा पनि तोडफोड भएको थियो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij