Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर एक महिलाको मृत्यु

  • काठमाडौँ । जुम्लाको तिला गाउँपालिका-९ मालापानीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० बर्षीया ललिता थापा रहेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    ललिता खेतबारीमा मल पुर्‍याएर घर फर्कंदै गर्दा घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन् । उनी झन्डै ३ सय मिटर तल खसेकी स्थानीय मोतिराम बुढाका अनुसार रहेको छ । ललिताका एक छोरा र एक छोरी छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij