Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समानुपातिकमा प्रदेशसभातर्फ ४ प्रदेशमा एमालेको अग्रता

समानुपातिकमा प्रदेशसभातर्फ ४ प्रदेशमा एमालेको अग्रता

  • काठमाडौं । समानुपातिकतर्फ प्रदेशसभा तर्फको जारी मतगणनामा ४ प्रदेशमा एमालेले अग्रता बनाएको छ । एमालेले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अग्रता बनाएको हो । 

    onlinepatrika
    Arghakhachi

    यस्तै, मधेस प्रदेशमा कांग्रेस तथा कर्णाली प्रदेशमा माओवादी केन्द्रले अग्रता बनाएको छ । सुदुरपश्चिम प्रदेशसभातर्फको मतगणनाको विवरण भने प्राप्त भएको छैन।

    AGNI GROUP

    प्रतिनिधिसभातर्फ पनि समानुपातिकमा एमालेकै अग्रता छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij