Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

बलात्कारको अभियोगमा एक किशोर पक्राउ

बलात्कारको अभियोगमा एक किशोर पक्राउ

  • काठमाडौँ । दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij