Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पराजित भए घनश्याम भुसाल

पराजित भए घनश्याम भुसाल

  • काठमाडौँ । एमाले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन असफल भएका छन् । सत्ता गठबन्धनको समर्थन रहेपनि उनी विजयी हुन सकेनन् ।

    onlinepatrika
    Arghakhachi

    भुसाललाई एमालेका सचिव छविलाल विश्वकर्माले पराजित गरेका हुन् । विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हाँसिल गरे भने पराजित भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij