Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

झुटो साबित भएको हिउँ चितुवाको तस्बिर डिलिट गरिने

झुटो साबित भएको हिउँ चितुवाको तस्बिर डिलिट गरिने

  • काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजले आफ्नो एक फेसबुक पोस्ट 'डिलिट' गर्ने भएको छ । झुटो साबित भएको अमेरिकी फोटोग्राफर किट्टियाले खिचेको हिउँ चितुवाको तस्बिर डिलिट गरिने भएको हो।

    onlinepatrika
    Arghakhachi

    आफ्नै फेसबुकमार्फत उक्त पोस्ट हटाउन लागेको दूतावासले सूचना दिएको हो । फोटोग्राफर किट्टियाले यस विवादबारे मुख नखोलेको र आफ्नो इन्स्टाग्राम र फेसबुक अकाउण्ट समेत डिएक्टिभेट गरेको दूतावासले जनाएको छ । उनको वेभसाइट भने अझै चालु छ ।

    AGNI GROUP

    थुप्रै फोटोग्राफी पुरस्कार पाएको र अमेरिकी दूतावाससँग समेत आबद्ध रहेको भनेर उनले दावी गरेकी छिन् । तर दूतावासले उनी आबद्ध नभएको प्रष्ट पारेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij