Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समानुपातिकतर्फ नेकपा एमालेको अग्रता

समानुपातिकतर्फ नेकपा एमालेको अग्रता

  • काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अनुसार अहिलेसम्म समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख भोटले अग्रता कायम गरेको छ ।  

    onlinepatrika
    Arghakhachi

    एक करोड ४२ हजार ५१४ मत गनिसक्दा एमालेले २७ लाख ९०४ मत ल्याउन सफल भएको छ। सुरुवाती अग्रता बनाएको एमालेले समानुतिकतर्फ अग्रता कायमै राखेको छ। एमालेले र नेपाली कांग्रेसबीच करिब डेढ लाखको फराकिलो अन्तर रहेको छ।

    AGNI GROUP

    बुधबार दिउँसो १ बजेसम्म एमालेले २७ लाख कटाउँदा कांग्रेसले २५ लाख ५९ हजार ३९१ मत ल्याएको छ। त्यस्तै माओवादी केन्द्रले ११ लाख ४५ हजार ३९१ मत  ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १६१ मत ल्याएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij