Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

गाँजासहित एक युवक पक्राउ

गाँजासहित एक युवक पक्राउ

  • काठमाडौँ । उदयपुरमा गाँजा ओसार्दै गरेको अवस्थामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका ६, साँगुरीबाट ताप्ली गाउँपालिका २ का २७ वर्षीय सरोज राई रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई ६० किलोग्राम गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । आज बिहान बोरामा हालिएको अवस्थामा ६० किलोग्राम गाँजा फेला परेको जनाइएको छ  ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij