Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

बलात्कारको आरोपमा एक युवक पक्राउ

बलात्कारको आरोपमा एक युवक पक्राउ

  • काठमाडौं । डोल्पामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठूलीभेरी नगरपालिका–५ का २६ वर्षीय कुमार बुढा रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    ती बालिकालाई बुढाले स्थानीय लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा गएको बुधबार प्रहरीचौकी माझफालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको  जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij