Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद

पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद

  • काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    शनिबार राति सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना२३प ८७८३ र प्र. ३-०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जनाले प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ मोटरसाइकल छाडेर भागेका थिए ।

    AGNI GROUP

    सो मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।  फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको  प्रहरीले बताएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij