Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

अवैध लागुऔषधसहित ५ जना पक्राउ

अवैध लागुऔषधसहित ५ जना पक्राउ

  • काठमाडौँ । सोमबार कैलालीबाट अवैध लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाहसहित ४ जना रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कैलारी गाउँपालिका–७ रामपुर  बस्ने रामशरण चौधरीको घरमा तलासी गर्दा ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम बरामद गरेको रामपुरबाट खटिएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    नेपाल प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जारी सूचनामा उल्लेख गरिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij