Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

काठमाडाैंमा झुण्डिएको अवस्थामा शव फेला

काठमाडाैंमा झुण्डिएको अवस्थामा शव फेला

  • काठमाडौं । काठमाडाैंमा एक महिला घर नजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले चन्द्रागिरि नगरपालिका-२ चिसापानीमा बस्ने अन्दाजी २५ वर्षीय दिपा पराजुली थापाको शव झुन्डिएको अवस्थामा फेला परेको जनाएको छ । दिपाको ७ महिना अघि मात्र आयुष भनिने सुन्दर थापासँग विवाह भएको थियो। विवाहपछि दाइजोको विषयमा उनले दिनहुँ मानसिक यातना भोग्दै आएकी थिइन्।

    AGNI GROUP

    घटनाको स्थिति हेर्दा उनको हत्या गरी झुण्ड्याको माइती पक्षको आरोप रहेको छ । हाल महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दिपाको शव पोस्टमार्टमका लागि राखिएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij