Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु

पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु

  • काठमाडौँ । काठमाडौंमा पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नागार्जुन नगरपालिका-४ सीतापाइला बस्ने ६६ वर्षीया तुलसाकुमारी कुँवर रहेको प्रहरीले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    आफ्नै घरको पानी भरिएको ट्यांकीमा डुबेर शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij