Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रदेश सभा तर्फको प्रदेश १ को समानुपातिक तर्फको ३७ सिटका लागि पनि दलहरुले शनिबार निर्वाचन आयोगमा सांसदहरु छनौट गरी नाम सिफारिस गरेका छन् ।
प्रदेश १ प्रदेशसभा सदस्यका लागि समानुपातिक सूचीबाट नेकपा (एमाले) ले १५ जना, नेपाली कांग्रेसले १२ जना, नेकपा (माओवादी केन्द्र) ले ४ जना, राप्रपाले ४ जना, नेकपा (एकीकृत समाजवादी) ले एक जना र जसपाले एक जनाको नाम सिफारिस गरेका हुन् ।
सूची :
नेपाली कांग्रेस
मोहन महर्जन (झापा)
मैया श्रेष्ठ (झापा)
डोल्मा तामाङ (सिन्धुपाल्चोक)
लीलाकुमारी राई (उदयपुर)
ममता मगर तामाङ (सुनसरी)
शोभा चेम्जोङ (पालुंङ्वा) (कैलाली)
उद्धव थापा (झापा)
इन्दिरा थापा (धनकुटा)
खगेश्वरी पौडेल (झापा)
सुनिता गच्छदार चौधरी (सुनसरी)
सुनिताकुमारी गुरूङ (सुनसरी)
लखीकुमारी गणेश (झापा)
नेकपा (एमाले)
शिला दीक्षित कार्की (मोरङ)
तारादेवी ढकाल (झापा)
नीरादेवी खनाल (झापा)
गीतादेवी रेग्मी (उदयपुर)
सिर्जना दनुवार (काठमाडौं)
कमला थापा मगर (झापा)
मीना श्रेष्ठ (सुनसरी)
सिर्जना राई (भोजपुर)
मालतीकुमारी लिम्बू (ताप्लेजुङ)
लहरुमाया जिमी याक्खा (संखुवासभा)
नम्बरलाल धिमाल (झापा)
ललिताकुमारी चौधरी (मोरङ)
कमला दर्नाल (तेह्रथुम)
गीतारानी महतो (झापा)
नुसदी बेगन (मोरङ)
नेकपा (माओवादी केन्द्र)
बन्दना झाँगर (झापा)
सम्झना तामाङ थाम्सुहाङ (उदयपुर)
गीता तिम्सिना (मोरङ)
सपना दर्जी (सुनसरी)
राप्रपा
प्रेमराज थाम्सुहाङ (पाँचथर)
निम्सरी राजवंशी (झापा)
अम्बरबहादुर विष्ट (झापा)
गोपालबहादुर विश्वकर्मा (झापा)
नेकपा (एकीकृत समाजवादी)
विद्या चाम्लिङ राई (मोरङ)
जसपा
निर्मला लिम्बू (ताप्लेजुङ)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij