Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

स्रोत नखुलेको २४ लाख रकमसहित एक भारतिय नागरिक पक्राउ

स्रोत नखुलेको २४ लाख रकमसहित एक भारतिय नागरिक पक्राउ

  • काठमाडौँ । धनुषाबाट स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पाएको सूचनाको आधारमा खटिएको टोलीले चेकजाँच गर्दा २३ वर्षीय भारतीय नागरिक उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहान भारतबाट अवैध रुपमा प्रदेश २–०२–००५ प ५७९८ नम्बरको अपाचे मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई छिपाई राखेको २४ लाख १७ हजार रकम नेपाल ल्याउँदै गर्दा सशस्त्र प्रहरीले बरामद गरेको छ । 

    AGNI GROUP

    पक्राउ परेका युवा र मोटरसाइकलसहित २६ लाख १७ हजार मूल्यबराबरका सामान आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले जनकपुरधामस्थित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवासले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij