Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

ब्राउनसुगरसहित एक महिला पक्राउ

ब्राउनसुगरसहित एक महिला पक्राउ

  • काठमाडाैं । दमक ९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ। 

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीया तुलमाया तामाङलाई ५ ग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij