Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

संसद् सचिवालयका सचिव घिमिरेद्धारा राजीनामा

संसद् सचिवालयका सचिव घिमिरेद्धारा राजीनामा

  • काठमाडाैं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेको राजिनामा स्वीकृत भएको छ । घिमिरेले मंगलबार दिएको राजीनामा बुधबार स्वीकृत भएको हो । घिमिरेले आफूले पारिवारिक कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा. भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij