Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कोरोना निको हुनेभन्दा संक्रमित धेरै

कोरोना निको हुनेभन्दा संक्रमित धेरै

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ जना नयाँ कोरोना संक्रममित थपिएका छन् । १४ सय ११ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, सो समयवधिमा दुई जना संक्रमणमूक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij