Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अनामनगरस्थित देवीनगरमा महानगरको डोजर

अनामनगरस्थित देवीनगरमा महानगरको डोजर

  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाउने भएको छ। 

    onlinepatrika
    Arghakhachi

    काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले धोविखोलास्थित देवीनगरमा अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाउन लागेको जानकारी दिएका छन् ।

    AGNI GROUP

    सरकारी जग्गामा अवैध रुपमा बनाइएका संरचना आफैं भत्काउन आग्रह गर्दा पनि नटेरेका कारण उक्त स्थानमा पुग्न लागेको अर्यालले जनाएका छन् । महानगरले साउन १ गते सूचना जारी गर्दै सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij