Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पर्वतारोही सानु शेर्पालाई संस्कृति मन्त्री श्रेष्ठले दिए एक महिनाको तलब

पर्वतारोही सानु शेर्पालाई संस्कृति मन्त्री श्रेष्ठले दिए एक महिनाको तलब

  • काठमाडौं । विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल दोहोर्याएर चढी विश्व कीर्तिमान कायम गरेका सानु शेर्पालाई सरकारले सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उनलाई बोलाएर सम्मान गरिएको हो । साहसिक कार्यमार्फत नेपाललाई विश्वमाझ चिनाउन सहयोग गरेको भन्दै मन्त्रालयले उनलाई सम्मानपत्र प्रदान गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    संस्कृति मन्त्री जीवनराम श्रेष्ठले सम्मानप्रत्रसँगै उनलाई आफ्नो एक महिनाको तलब ७० हजार रुपियाँ पनि दिएका छन् । 
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij