Aug 04 2025 | २०८२, साउन १९ गते
ललितपुर । ललितपुरको ग्वार्कोमा निभार्णधिन घरबाट लडेर एक जनाको ज्यान गएको छ । आज मध्यान्न घरको चार तलाबाट लडेर युवकको मृत्यु भएको हो । शव पोष्टमार्टमका निम्ति पाटन अस्पताल लगिएको ललितपुर प्रहरीले जनाएको छ । युवकको पहिचान खुलेको छैन ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij