Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माओवादी केन्द्रको बैठक बस्दै

माओवादी केन्द्रको बैठक बस्दै


  • काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो। 

    onlinepatrika
    Arghakhachi

    आजै अपरान्ह ४ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदैछन्। 

    AGNI GROUP

    आइतबार नै प्रधानमन्त्रीमा राष्ट्रपतिले प्रचण्डलाई नियुक्त गरेकी छिन्। अहिले बस्नै बैठकमा मन्त्रालय बाँटफाँटका विषयमा छलफल हुने बताइएको छ। 

    यस्तै, आगामी रणनीति, सभामुख, राष्ट्रपति लगायतका विषयमा पनि छलफल हुने बताइएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij