Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

आईसिटीबाट डीआईजी बनेकी पहिलो महिला कार्कीलाई एनसेलको सम्मान

आईसिटीबाट डीआईजी बनेकी पहिलो महिला कार्कीलाई एनसेलको सम्मान

  • काठमाडौं । यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ ।  इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

    images
    images
    images

    एनसेलले वुमन आइकन विजेतालाई तीन लाख रूपैयाँ नगद प्रदान गरेको छ भने नेपाल टेलिकमको तर्फबाट उनले एक वर्ष इन्टरनेट र ह्वावेको तर्फबाट क्लाउड सेवा प्राप्त गरेकी छन् । शिला कंसाकार कार्की नेपाल प्रहरीकी पूर्व डीआईजी समेत हुन् ।

    सिस्टम एनालिष्टको रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा आरम्भ गरेकी कार्की आईसिटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन् । कार्की २८ वर्ष प्रहरी सेवामा कार्यरत थिइन् 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij