Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने तयारी

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने तयारी

  • काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने तयारी गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचन आयोगका पदाधिकारीहरुले उपनिर्वाचनको तयारीबारे जानकारी गराएका हुन् ।

    images
    images
    images

    एक आयुक्तले आयोग पदाधिकारीहरुको सोमबार बस्ने बैठकले नै मिति तय गर्न सक्ने जानकारी दिएका छन् । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij