Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

मधेस प्रदेश एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

मधेस प्रदेश एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

  • काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । महोतरी निर्वाचन क्षेत्र नं. १(क) बाट निर्वाचित भएका यादवलाई सर्वसहमतिले दलको नेतामा निर्वाचित गरिएको हो । नेकपा एमालेको मधेस प्रदेशमा २३ जना प्रदेश सांसद छन् ।

    images
    images
    images

    यादव नेकपा एमालेको केन्द्रिय सदस्य र महोतरी जिल्ला इन्चार्जसमेत हुन् । नेकपा एमाले जेष्ट प्रदेश सांसद पल्टी देवीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले यादवलाई दलको नेतामा सर्वसहमतिले चयन गरको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij